९ जेष्ठ २०८१, बुधबार

Tag: चमेलिया नदी

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

बैतडी, २९ असार । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका-६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । डिलाशैनी–६ डडियास्थित