१६ जेष्ठ २०८१, बुधबार

Tag: चक्रबहादुर थापा

मुलुकमै मनग्य कमाएर खाने अवसर रहेको छ

टङ्कीसिनवारी । मीठो सपना साकार पार्न भन्दै रोजगारीका लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ । तर वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन । कामका लागि विदेश जाने कैयौँ विमानमा नभई नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान