१७ जेष्ठ २०८१, बिहिबार

Tag: घोडाघोडी नगरपालिका

कैलालीमा सडक दुर्घटना : ३ जनाको मृत्यु, ४ जना घाइते

गोदावरी । कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा गए राति म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज