८ जेष्ठ २०८१, मंगलबार

Tag: घूस

कर्मचारी संसदीय छानबिन टोलीका ‘विज्ञ’ नै घूससहित समातिए

काठमाडौँ, २८ असार । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम छानबिन गर्न प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गएको संसदीय उपसमितिको टोलीमा घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई समेत प्राविधिक सहयोगीका रूपमा सहभागी