८ जेष्ठ २०८१, मंगलबार

Tag: घाटा न्यूनीकरण

व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य

काठमाडौँ । हस्तकलाका वस्तुको निर्यात प्रवद्र्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासङ्घबीच सहकार्य हुने भएको छ । व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तरराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासङ्घले निर्यात प्रवद्र्धनमा