५ जेष्ठ २०८१, शनिबार

Tag: घनश्याम उपाध्याय

घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले निजामति सेवाको राजपत्राङ्कित