६ जेष्ठ २०८१, आइतबार

Tag: ग्रीन भेन्चर्स

ग्रीन भेन्चर्सको आइपिओ आउँदै

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन