८ जेष्ठ २०८१, मंगलबार

Tag: ग्रामीण सडक स्तरोन्नति

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

ढोरपाटन, बागलुङ । १५ वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर