५ जेष्ठ २०८१, शनिबार

Tag: ग्यास उत्पादन

दाङमा फोहरबाट ग्यास उत्पादन : वैशाखमा घरघरमा वितरण हुने

देउखुरी । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ । प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, “अहिले फोहर कम राखिएको