७ जेष्ठ २०८१, सोमबार

Tag: गौशाला २६

गौशाला २६ को तस्वीर सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । प्रहरीले गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो । गौशाला २६ को तस्बिर