१४ जेष्ठ २०८१, सोमबार

Tag: गौरी खान

शाहरुखकी पत्नीले अम्बानी ‘हाउस एन्टीलिया’ को भित्री भागलाई नयाँ रुप दिने

एजेन्सी, २५ वैसाख । बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानले अम्बानी ‘हाउस एन्टीलिया’ को भित्री भागलाई नयाँ रुप दिने भएकी छिन् । उनले यसअघि बलिउडका थुप्रै सेलिबे्रटीको घरको डिजाइन गरेकी छिन् । एसियाकै धनी मुकेश अम्बानीको आलिशान घर ‘एन्टालिया’