८ जेष्ठ २०८१, मंगलबार

Tag: गोर्खा वारियर

‘गोर्खा वारियर’ को प्रदर्शन अन्तर्राष्ट्रिय स्तरमा गर्न सबैले सहयोग गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रदर्शन अन्तर्राष्ट्रिय स्तरमा गर्न हामी सबैले सहयोग गर्नुपर्ने बताएका छन् । हिजो बुधबार बेलुकी काठमाडौँको कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा