८ जेष्ठ २०८१, मंगलबार

Tag: गोरखामा जिप दुर्घटना

गोरखामा जिप दुर्घटना : मृत्यु भएका तीनै जनाको पहिचान

गोरखा । गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ