११ जेष्ठ २०८१, शुक्रबार

Tag: गोपाल श्रेष्ठ

घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

३१ भदौ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती,