१५ जेष्ठ २०८१, मंगलबार

Tag: गेटा कलेज

गेटा कलेजमा आइसोलेसन बनाउन ५० लाख

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । लागि उक्त रकम जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको हो । यसै