९ जेष्ठ २०८१, बुधबार

Tag: गृहमन्त्रीको माग

प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न प्रदेशका गृहमन्त्रीको माग

जनकपुरधाम । देशका छ प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनका आधारमा आगामी साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आयोजना भएको शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी