८ जेष्ठ २०८१, मंगलबार

Tag: गुनासा

‘कृषकका गुनासा हट्न समय लाग्छ’

चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषकका गुनासा हट्न