२ जेष्ठ २०८१, बुधबार

Tag: गुओ येचौ

चिनियाँ आएसँगै भारतबाट अर्को टोली काठमाडौं उत्रिए

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ ।आजको जनआस्था साप्ताहिकमा समाचार छ । \ चिनियाँ टोलीका