६ जेष्ठ २०८१, आइतबार

Tag: गाईबाच्छा

गाईबाच्छा उद्धार गर्न एम्बुलेन्स माग

काठमाडौँ, १८ असोज । सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् ।सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो । उहाँका अनुसार खान नपाएर, विभिन्न रोगले ग्रसित