८ जेष्ठ २०८१, मंगलबार

Tag: गाईजात्रा महोत्सव

२०८० सालको गाईजात्रा महोत्सव आजदेखि प्रज्ञा भवनमा सुरु

काठमाडौँ । यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले आज भदौ १४ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज