५ जेष्ठ २०८१, शनिबार

Tag: गर्नु गलत

किराना पसल र मार्टमा औषधि बिक्री गर्नु गलत, सरकारको ध्यान जाओस्

नवलपुर । औषधिको विषयमा आज मलाई केही लेख्न मनलाग्यो । मेडिकलमा पाइने केही समुहका औषधिहरू आजकल किराना पसल र डिपाट्मेन्ट स्टोरमा पनि उपलब्ध छन् भन्दा आश्चर्य लाग्न सक्छ । यस्ता समुहमा पर्ने ब्रुफेन, पारासिटामोल, निम्सोलाईट, साइनेक्स जस्ता औषधि बढी देखिएका