५ जेष्ठ २०८१, शनिबार

Tag: गभर्नरको निलम्बन

गभर्नरलाई निलम्बन गर्नु सरकारको गैर जिम्मेवारीपनको पराकाष्ठ हो : शेखर कोइराला

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन गर्नु शेरबहादुर देउवा नेतृत्वको सरकारको गैर जिम्मेवारीपनको पराकाष्ठ भएको बताएका छन् । आज मंगलबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले