५ जेष्ठ २०८१, शनिबार

Tag: गण्डकी प्रदेशको मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले नियुक्त भएका छन् । गण्डकी प्रदेशका प्रदेशप्रमुख डिल्लीराज भट्टले एमालेका अधिकारीलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार