८ जेष्ठ २०८१, मंगलबार

Tag: गणेशबहादुर अधिकारी

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै