८ जेष्ठ २०८१, मंगलबार

Tag: गणना सुरु

इलाम उपनिर्वाचन : ५७ प्रतिशत मात्र मतदान

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम