५ जेष्ठ २०८१, शनिबार

Tag: खोप कार्ड

कोरोना खोप कार्ड नभए अव हवाई यात्रा गर्न नपाइने

काठमाडौँ । हवाई यात्रुले अबदेखि कोभिड-१९ विरुद्धको खोप लगाएको खोप कार्ड देखाउनुपर्ने भएकाे छ । वायुसेवा सञ्‍चालक संघको बुधबारको बैठकले हवाई यात्रुको सुरक्षासम्बन्धी मापदण्ड जारी गरेको छ । हवाईजहाजभित्र स्यानिटाइजको व्यवस्था गर्नुपर्नेछ । प्रत्येक उडानपछि जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्नेछ