१६ जेष्ठ २०८१, बुधबार

Tag: खोटो संकलन

दाङका १० सामुदायिक वन समूह खोटो संकलन गर्दै

घोराही । दाङमा १० सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन