६ जेष्ठ २०८१, आइतबार

Tag: खोटाङ केन्द्रविन्दु

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । आज आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिकास्थित मार्टिनविर्ता केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । काठमाडौं उपत्यकामा भूकम्पको