४ जेष्ठ २०८१, शुक्रबार

Tag: खेतीयोग्य जमिन

म्याग्दीको बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो । “किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट