६ जेष्ठ २०८१, आइतबार

Tag: खुकुरी

खुकुरी उद्योग सङ्कटमा

२७ भदौ, भोजपुर । भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ आकर्षित हुन नसकेका कारण उक्त व्यवशाय खस्कदै गएको छ