११ जेष्ठ २०८१, शुक्रबार

Tag: खाली जग्गा सदुपयोग

खाली जग्गा सदुपयोग गरी धादिङमा कागती खेती

मलेखु, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् । लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले दिएको