६ जेष्ठ २०८१, आइतबार

Tag: खान पाइन्छ भनेर दौडने लङ्गुरहरू

नेपालप्रति ओलीको कटाक्ष : खान पाइन्छ भनेर दौडने लङ्गुरहरू पार्टी छाडेर गएका हुन्

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार लङ्गुरमा दौडनेहरूको सरकार भएको व्यंग गरेका छन् । आज शनिवार नेकपा एमाले काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार