१३ जेष्ठ २०८१, आइतबार

Tag: खाद्य वस्तु

बजारमा पाइने १० प्रतिशत खाद्य वस्तु खान अयाेग्य

काठमाडौं– बजारमा बिक्री–वितरण हुने दैनिक उपभोग्य वस्तु १० प्रतिशत अखाद्य भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संकलन गरेको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो विभागले २ हजार १ सय २० नमुना संकलन गरेर गरिएको परीक्षणमा २ सय