४ जेष्ठ २०८१, शुक्रबार

Tag: खाणले न्याय पाउनुहुन्छ

खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

भैरहवा, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । आज रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए ।