५ जेष्ठ २०८१, शनिबार

Tag: खबरदारी नै गरेन

देउवा सरकारलाई सञ्चार माध्यमले खबरदारी नै गरेन : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई सञ्चार माध्यमले खबरदारी नै नगरेको भनेर सम्पादकहरूसँग गुनासो गरेका छन् । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आज मंगलबार आयोजित विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रियामा बोल्दै ओलीले सञ्चार माध्यमहरुले खबरदारी