६ जेष्ठ २०८१, आइतबार

Tag: खटाउने तयारी

आसन्न निर्वाचनमा स्थानीय चुनावकै म्यादी प्रहरीलाई खटाउने तयारी

काठमाडौं । आसन्न निर्वाचनमा स्थानीय तह चुनावकै म्यादी प्रहरीलाई खटाउने तयारी गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको वैशाख ३० गते सम्पन्न स्थानीय चुनावकै म्यादी प्रहरीलाई खटाउने तयारी गरिएको हो । स्थानीय निर्वाचनमा खटिएका