१२ जेष्ठ २०८१, शनिबार

Tag: क्षेत्र नम्बर–१

श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धा

कात्तिक २०, महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम–राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन्