१५ जेष्ठ २०८१, मंगलबार

Tag: को कहाँबाट उठे ?

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता जारी : शीर्ष नेता को कहाँबाट उठे ?

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र जारी रहेको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी