७ जेष्ठ २०८१, सोमबार

Tag: कोलम्बियाको संविधानसभा

कोलम्बियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पृष्ठभूमि : स्पेनको नियन्त्रणमा रहेको दक्षिणी अमेरिकी राज्य कोलम्बिया सन् १८१९ मा स्वतन्त्र भएको भएपनि गृहयुद्धको लामो मारबाट मुक्त हुन वर्षौदेखि आन्दोलित रही अस्थिरतामा नै रह्यो । सन् १८८६ मा नै संविधान बनाई लागू गरेको कोलम्बियाले अल्पसंख्यक, भाषागत, कृषिसुधार जस्ता