४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना सङ्क्रमणदर

शहरभन्दा गाउँमा कोरोना महामारीको चिन्ता

डोटी । डोटी जिल्लामा पछिल्लो केही सातायतादेखि कोरोना सङ्क्रमणदर निकै बढ्दै गएको छ । यहाँका प्रमुख शहरबजारभन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी सङ्क्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक सिधैँ