९ जेष्ठ २०८१, बुधबार

Tag: कोभिड संक्रमित

अध्ययनले भन्यो- कोभिड संक्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या हुनसक्छ

पेरिस । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा