१५ जेष्ठ २०८१, मंगलबार

Tag: केन्द्रीय समितिको आकार

माओवादी केन्द्रले केन्द्रीय समितिको आकार बढाउने

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो । यसका लागि माओवादीले आजै