५ जेष्ठ २०८१, शनिबार

Tag: केन्द्रीय सदस्यमा मनाेनीत

कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्यमा मनाेनीत गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै