१५ जेष्ठ २०८१, मंगलबार

Tag: कृषि सहकारी

व्यावसायिक तरकारीखेतीमा कृषि सहकारी

भजनी, ८ जेठ । पछिल्लो समयमा कृषि खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । किसानले एकल कृषिभन्दा पनि सामूहिक र व्यावसायिक कृषिलाई प्राथमिकता दिन थालेका छन् । त्यसमा पनि सङ्घसंस्थाले कृषि क्षेत्रमा लगानी गर्न थालेपछि किसान झनै कृषि पेशातर्फ प्रेरित