४ जेष्ठ २०८१, शुक्रबार

Tag: कृषि विश्वविद्यालय

दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी

चितवन, २ असोज । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी