५ जेष्ठ २०८१, शनिबार

Tag: कृषि मन्त्रालय

दुई साताभित्र बङ्गलादेशबाट मल आउँछ—कृषि मन्त्रालय

काठमाडौँ, २५ कात्तिक । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया शुरु भएको छ । सरकारले जिटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बङ्गलादेश सरकारलाई समझदारी