४ जेष्ठ २०८१, शुक्रबार

Tag: कृषि क्याम्पस

निजी क्षेत्रबाट कृषि क्याम्पस सञ्चालन

२७ पुस, परासी । कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् । पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि