१४ जेष्ठ २०८१, सोमबार

Tag: कुहिरो

तराई–मधेशमा हुस्सु र कुहिरोः गरिब मारमा

राजविराज । सप्तरीसहित तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन÷चार दिनदेखि मौसममा एक्कासी परिर्वतन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । मङ्सिरको अन्तिम सातादेखि प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो