१० जेष्ठ २०८१, बिहिबार

Tag: कुलतबाट आफू बच्न

कुलतबाट आफू बच्न र अरुलाई पनि बचाउन प्रदेश प्रमुख ‘प्यासी’को आग्रह

विराटनगर । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले लागुऔषधको कुलतबाट आफू बच्न र अरुलाई पनि बचाउन सबैसँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लागु पदार्थ तथा