४ जेष्ठ २०८१, शुक्रबार

Tag: कुराकानी नमिले

एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन फुटाउने महामन्त्री थापाको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीको विषयमा कुरा नमिले गठबन्धन पनि नरहने चेतावनी दिएका छन् । महामन्त्री थापाले राजनीतिक दलहरूबीचमा कुराकानी नमिले गठबन्धन पनि नचल्ने चेतावनी दिएका हुन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै